जिसस म्याग्दीको नवनिर्मित भवनको मुख्यमन्त्री गुरुङद्धारा उद्घाटन (फोटो)

विकल्प न्यूज/बेनी पुस २२ गते । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित सभाहल सहितको  भवनको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । मंगलबार जिसस म्याग्दीले आयोजना गरेको एक कार्यक्रमका विच मुख्यमन्त्री गुरुङले भवनको उद्घाटन गर्नुभएको हो । तत्कालिन शान्ति तथा पूननिर्माण मन्त्रालयको एक करोड ४२ लाख,गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको एक … Continue reading जिसस म्याग्दीको नवनिर्मित भवनको मुख्यमन्त्री गुरुङद्धारा उद्घाटन (फोटो)